Posted by: timi_mero_sathi September 14, 2011
Why sajha
Login in to Rate this Post:     1       ?         Liked by
 lol

Som bro

तपैको बानि ठ्याक्क नेपाल बिगार्ने नेता हरु संग मिल्छ. अरु को अन्डर  मा काम गर्दा  सुरुसुर नुन को सोझो गरेर कम गर्नी आफु मालिक भयो कि बादर  प्रवित्ति देखाई हाल्ने. काम सानो ठुलो हुदैन तर अरुको काम गर्नु भन्दा अफ्नो काम गर्नु राम्रो.

तपाई को जस्तै प्रबृत्ति ले  गर्दा दक्छिन को छिमेर्की को प्रसंसै  प्रसंसा जे  गरे पनि. नेपाली ले खोलेको website लाई भने कम्मर कसेर असफल बनाउने तर्फा लग्नु भाछ. Sajha   आएर अरुलाई भगाउनु भन्दा अफ्नो कुबुद्धि  लाइ भगौनुस  सोम देश र तपाईका  बाबु आमा को कल्याण हुन्छ 

Read Full Discussion Thread for this article