Posted by: bigrekoketo September 14, 2011
How long you haven't been to Nepal? lets check who hasn't been for long time.
Login in to Rate this Post:     0       ?        
म मात्रै नेपाल नगएको होला भनेर सोच्एकोत धेरै जनापो नगएको रहेछन ।Visa  सकिन अब १ बर्ष बाँकी छ। ऐलीए सम्म जने सुरसार छैन । घरमा जैलीए पनि छोरा कैल्य आउछस भनेर सोद्छन । डुबायो अमेरिकालीए . 
Read Full Discussion Thread for this article