Posted by: timi_mero_sathi September 14, 2011
म सपना को ब्यापारी केबल सपना मात्र बेच्छु
Login in to Rate this Post:     1       ?         Liked by
 अमेरिकने साथी सपना को ब्यापारी हुनु हुदो रहेछ

धेरै राम्रोलाग्यो

 

कुनै नया सपना, कुनै पुराना सपना

अझ कति त सेकण्ड ह्यान्ड  सपना

मान्छे चलाख भएछन कि के हो

अब त बिक्न पनि छोडे मेरा सपना

तेसैले अमेरिकने साथी अफ्नो सपना संगै  

बेच्छौं कि तिमि मेरा प्यारा प्यारा सपना ?

Read Full Discussion Thread for this article