Posted by: Rahuldai September 14, 2011
म सपना को ब्यापारी केबल सपना मात्र बेच्छु
Login in to Rate this Post:     1       ?         Liked by
अमेरिकाने ब्रो सदा झै भावयुक्त अभिब्यक्ती । मार्मिक भन्दा गाली गर्नेहरु छन त्यसैले भन्दिन । तपाईं  सपना बेचिरहनु भाको छ , म सपना किनिरहेछु ।

हररात एउटा सपना बुन्छु,
एउटा सपना किन्छु ।
यस्तो लाग्छ अब जिन्दगी लाई नै
एउटा मीठो सपना भन्छु ।

Read Full Discussion Thread for this article