Posted by: Thin beast September 13, 2011
A try
Login in to Rate this Post:     0       ?        

किन रोप्थें मैले अव बगरमा फूल
मया लाउने छैन अव केको गर्नु भुल
तिमी पुग्यौ शिखरमा फेदमा मलाई छोड्यौ
गन्तव्यमा पुग्ने यात्रा बीच बाटैमा मोड्यौ

Read Full Discussion Thread for this article