येस्तो सोचेर अमेरिका ले भारत लाई उसको निष्ठा प्रति र भारतीये हरु कुन हद सम्म तल जना सक्छन भन्ने अमेरिकन सोचाई र “र” को असलियेत बारे अफ्नो धारणा ब्यक्त गरेर भारत प्रति अबिस्वास गरेको प्रस्ट देखिन्छ. जति चाकरी गर्नुस न अमेरिका ले बिस्वास गर्ने होइन तपाई हरु लाई
“राजदूत मोरियार्टीले दरबार र पार्टीहरूबीच वार्ता आयोजना गर्ने चाहनामा भारतीय राजदूत शिवशंकर मुखर्जीले आफ्नो देशको रुचि नभएको बताएको उल्लेख गरेका छन् । भारतीय राजदूतको अनिच्छालाई अमेरिकी राजदूतले चिनियाँ राजदूतसम्म पुर्याउँदा चिनियाँ कूटनीतिज्ञले 'त्यो मैले बुझ्न सक्छु, त्यो टाढाकै कुरो थियो तर पनि प्रयास गर्नचाहिँ लायककै थियो'......”
एस बाट भारत को असली रुप देखिन्छ. राजा संग रिसाएर राजा लै खुच्चिंग भन्न राजनीतिक पार्टी र राजा को बिच मा बार्ता नचाहेको
अमेरिका ले पनि एकपटक तेस्तै गल्ति गरेको थ्यो अफगानिस्तान मा सोभिएत संघ लाई हराउन बिन लादेन लाई उचालेको थियो पछि तेही बिन लादेन ले अमेरिका मा तेस्तो आतंक मच्चायो. नेपाल मा राजाको रिस ले माओबादी लै साथ देको भारत ले अन्दाज नै गर्न सकेन कि उसको पनि तेस्तो आन्दोलन फैलन सक्छ भनेर.
चीन कति चलख छन् भन्ने कुरा चिनीया राजदूत ले दिएको जबाफ बाट देखिन्छ उनीहरु ले भारत को इराधा बुझेका रहेछन
'दक्षिण एसियाली क्षेत्रीय प्रयासमा सामेल हुन भारत हिच्किचाउँदा त्यसले दुई देशमा ऊर्जा विकासलाई पछाडि पार्ने र दक्षिण एसियालमा गरिबी निवारणमा धक्का पुर्याउनेछ ।' नोभेम्बर २००२ को दिल्लीमा हुने भनिएको अमेरिका-भारत-नेपाल जलस्रोत बैठकमा भाग लिन नेपाली प्रतिनिधिहरू पुगिसकेको अवस्थामा भारतले हात झिकेको.....”
एसले चाही भारत को आरति गरेर नथाक्ने नेपाली हरुलाई गतिलो थप्पड दिएको हुनपर्छ. नेपाल भारत सम्बन्ध मा नेपाल कै दोस बढी देख्ने कम्जोर आँखा भएका हरुको VISION सुधार्न एसले केहि मद्दत गर्ला कि?
अमेरिका कुनै पनि देश आतंककारी हरुको थलो नबनोस भनेर चाहन्छ जस्तो छ, त्यो सिक्च्या उसले अफगानिस्तान मा गरेको गल्ति बाट सिकेको हुनपर्छ. नेपाल पनि गृह युध्ह मा फस्दै गए आतंककारी को थलो बन्न सक्ने डर ले नेपालको जलस्रोत उपयोग गरेर नेपाल को आर्थिक स्थिति सुधार्ने मनसाय ले यो प्रयास सुरु गरेको हुन पर्छ. तर समस्या को जड भारत हो भन्ने कुरा एसले पनि पुस्टि गर्छ. भारत सुन सरि बिद्दुत चादी को भाउ मा किन्न चाहन्छ. आन्तारस्त्रिये साझेदारी मा उसलाई येसो गर्न गार्हो हुने हुदा तेस्तो प्रयास भारत जहिले पनि रोक्छ. अनी नेपाल ले अफ्नो अधिकार को रक्छ्या गर्दा भारत संग addicted भएका हरु उल्टै नेपाल लै दोस लगाउछन
'अमेरिकाले आयोजना गर्ने दक्षिण एसियाली मुलुक मात्र भएको मञ्चमा भारत सहभागी हुनै चाहँदैन । नेपालको त्यत्रो जलविद्युत् सम्भावनालाई व्यवहारमा उतार्ने उसको चाहनालाई एकै मात्र बजार (भारत) ले असफल तुल्याउनु नेपालको विकास सम्भावनाका लागि ठूलो व्यवधान हो ।......'
भारत को यो व्यवहार बाट के देखिन्छ भने नेपाल को जल्बिद्दुत को विकास मा भारत बाधक छ, नेपाल मा भारत बिरोधि कोइ छ भने त्यो भारत नै हो. कोशी परियोजना पुरा भएको ३५ वर्ष भयो, प्राइभेट कम्पनी हरुले ३५ यर्स पछि जल्बिद्दुत आयोजना नेपाल लै हस्तान्त्रना गर्न राजी हुन्चन तर भारत ले भिभिन्न झाल्झेल गरेर १९९ वर्ष को लागि सन्धि गर्यो. मधेस को हित चाहने मधेसी नेता हरुले कोशी बाध नेपाल लै हस्तान्तरण गरेर तेस बाट हुने सबै आम्दानी मधेस को विकास मा लगाउन पर्छ भनेर आबाज निकालेको देखिएन.
नेपाल लै मुर्ख बनाए जस्तो अमेरिका लाई नसकिने र अफ्नो पोल खुल्ने डर जसले गर्दा नेपाल को जलस्रोत एकलौटी उपभोग पाइदैन भन्ने डर ले भारत ले हरेक नाटक खेल्छ
कुनै पनि देशले अफ्नो छिमेकी फेर्न सक्दैन. भारत लाई मात्रै फाइदा हुने गरेर विभिन्न सन्धि गरेर भबिस्य मा झगडा को बिउ रोप्नु भन्दा जब सम्म भारत र नेपाल को समान फाइदा हुने गरेर भारत तयार हुदैन तब सम्म तेस्तो कुरा मा हात नहाल्नु नै बेश तर फेरी एती भन्दा मलाई भारत बिरोधि को आरोप लग्न सक्छ.
बास्तवमा भारत को यो व्यवहार भारतीये जनता को लागि पनि ठिक छैन नेपाल संग समान हक मा जलस्रोत सन्धि गरेर बिजुली निकाल्ने हो भने भारत छिट्टै बिकसित राष्ट्र बन्न सक्छ. तेसो भए जाबो एउटा एरपोर्ट र मेट्रो बनाउदैमा हामीले कत्रो विकास गरेम भनेर नेपाली पत्रकार टोलि लै एरपोर्ट र मेट्रो घुमौना लैजान पर्ने थिएन.
भारतीये हरु कति बच्चा जस्तो छन् भने नेपाल संग उसले गरेको ब्यबहार बाट सचेत भएर अमेरिका ले उ संग व्यवहार गर्छ भनेर बुह्जना सक्दैनन. नेपाल संग को सबै कुरा अमेरिका लै धोति फुकालेर देखैदिये पछी ओहो भारतीय हरु कस्ता रहेछन भन्ने धारणा अमेरिका ले बनौछा भनेर पनि उनीहरुले बुझ्न सकेनन. तेही भएर प्रजातान्त्रिक देश भएतापनि अमेरिका ले भारत लाई पाकिस्तान भन्दा पनि कम सहयोग दिन्छ nuclear plants हरुमा.
नेपाल को बारेमा लोकल दादा ले जस्तो कुरा गर्दाखेरी आफै लाई नोक्सान पुगेको उनीहरुले थाहा पाउन सकेनन. मेरो office मा personality development ट्रेनिंग मा “ एदी कसैले तलाई आएर अरुको कुरा भन्छ भने के बुह्ज्नु भने त्यो व्यक्ति ले अरु संग गएर तेरो कुरा पनि गर्छ”. यो अमेरिकन ले develop गरेको ट्रेनिंग material हो. अब त्यो ट्रेनिंग American ले नलिनी कुरै भएन, तेसै कारण उनीहरु ले बुझेको हुन पर्छ एदी भारत हामी कहाँ आएर अरुको कुरा धोति फुकाएर गर्छ भने इनिहरु ले हाम्रो कुरा पनि अरु लै यसै गरे लगाउछन् भनेर. एउटा मात्रै मार्केट भएको फाइदा भारत ले नेपाल बाट कसरि उठाई रहेको छ भनेर उनीहरुले बुझेका रहेछन छन् तेसै भएर अमेरिका ले nuclear plants मा हाल्ने fuel rod उसेको प्रयोग गर्ने भय मात्र हामि हेल्प गर्छु भनेर जबाफ दिएको थियो रे भारत लाई .
हुनत गिरिजा ले grand design खोलिदिन्छु भनेर कहिले खोलेनन हामीले राजाको grand design ठानेम. त्यो बास्तव मा भारत को दुस्ट design प्रति लक्छित थियो कि?