Posted by: जय नेपाल September 8, 2011
LAPPiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
Login in to Rate this Post:     0       ?        
नेपाल को एअरपोर्टमा घुस भन्दा पनि चिया खर्च धेरै कम लाग्छ । अब चिया खर्च पनि नदिने हो भने नेपाल मा कै पनि नलगे हुन्छ ।
नेपाल को ल को कुरा गर्ने हो भने १ ल्यप्टप लान पाईन्छ आफु सँग । १ भन्दा बढी को कर तिर्नु पर्छ ।
Read Full Discussion Thread for this article