Posted by: sajha administration September 7, 2011
Baburam Bhattrai is coming to NY.
Login in to Rate this Post:     0       ?        
Dont take my as* only to the court take whole body of mine !
राजनितिक सिद्दान्त फरक छ भन्न ले कोइ नराम्रो हुन्च भन्ने हैन , बाबुराम ले युद्द काल मा गल्ती गरे होलान जुन म ब्येक्तिगत रुप मा नि नराम्रो मान्छु तर आइलेको हाम्रो देशको अवस्था मा एउटा मात्र आशा को बिन्दु भनेको बाबुराम हुन । चाहे तपाइ मानुस् या नमानुस् । हतियर उठाउनु माओवादी को गल्ति हो त्यो म मान्छु तर आइले आयेर जब देश् यो ठाउँ मा पुगेको छ त्यहाँ येस बारे मा बिबाद गर्नु अर्को मुर्खता हो
Read Full Discussion Thread for this article