Posted by: GORE September 5, 2011
ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ?
Login in to Rate this Post:     0       ?        
नास ब्रो फुस्कट मोरो किन यती रिसा ? तिमीलाई सम्झाउनु र मेरो घरको भैसिलाई सम्झाउनु उस्तै उस्तै पर्‍यो मलाई यार । के अमेरिका स्वर्ग नै हो र ? दुबैइ कतार जाने जाने मान्छे होईन र कोरिया काम को लागी जाने मान्छे होईन र ? तिमी अमेरिका मा  अमेरिकन खैरेहरुले चिल्लि- म्याक खाएर हगेको आची सफा गर्ने सौभाग्य त् पाइन् तर उनिहरुले लाको कट्टुहरु चै थुप्रै धुइयो भन्छौ आखिर कट्टु त हग्ने र मुत्ने भांडो छोप्ने चिज होइन र ? कालो गोरो कोरिया कतार दुबैइ सबै को कट्टु त कट्टु नै हो नि नरिसाउन मुला ।अनि त् खुब धोइयो तेही "खैरेका" कट्टु, ब्रा र पेन्टी ब्याचेलर नसकुनी सम्म ! सुध्र मैले पनि ब्यचेलर सकेको धेरै बर्षा भो तिमीले पनि सकेछौ बधाई छ आउछौ भिसा मिलाउ ? हुन त स्वर्ग भन्ठान्छौ अमेरिकालाई ..............
Read Full Discussion Thread for this article