Posted by: _____ September 4, 2011
बाबुराम बाबुसाहेब इनिहरु लै छतिपूर्ति तुरुन्त दिन पर्यो
Login in to Rate this Post:     1       ?         Liked by

माथिल्लो तामाकोसी प्रवेशमार्ग जोड्नेे सडकबाट पसेको भलले भत्किएको आफ्नो घरनजिक बसेका दोलखा गैराटोलका बलबहादुर थामी । एक महिना अवरोधपछि सामान्य सुधार भई यातायात सञ्चालनमा आएको यो सडक शुक्रबारको मुसलधारे वषर्ापछि फेरि रोकिएको छ । सुस्पाक्षेमावती र सुन्द्रावत

फोटो: राजेन्द्र मानन्धर

बाटो  बनाउदा जनताको घर अशुरक्चित हुने गरेर बनाउन हुदैन भन्ने सम्म थाहा नपाएकाहरु ठुलो पदमा पुगेका रहेछन.दसैं आउँदै छ इनिहरुको एस्तो बिचल्ली छ

लौ लौ बाबुराम बाबुसाहेब इनिहरु लाई तुरुन्त्न छ्यतिपुर्ती  दिन पर्‍यो। अनी ति आयोजनाको कर्मचारी हरु लाई पनि architectural engineering   बारे एउटा lecture दिने कि एही मौका मा, डिजाईन गर्दा कसरी जनता लाई मर्का नपर्ने गरेर गर्नु पर्छ भनेर ? कि बिर्सिसक्नु भो  सबै? मार्क्सबाद ले त खाको  छैन होला तपाईंको पढाई.
हुन त देश बिकास को महान अभियान मा लगेको तपाईंलाई एस्तो झिना मसिना कुर मा अल्ज्झौन नहुने हो। देश बिकास गर्दा कती परिवार को बिचल्ली हुन्छ कती, तेस्ता को पछी लगेर सकिन्छ र होइन त?

अनी सल्हाकार हरुलाई पनि जनजिबिका सम्बन्धी सल्हा दिन आउँदैन जस्तो छ्।  तर मैले आरु साईट बाट पेस्ट गरेको पोस्टिङ् मा dislike गर्न चाँही फुर्सत रहेछ जे होस्।
मेरो यो पोस्टिङ् लाई कला बिहिन नाटक भने पनि हुन्छ किन भने मलाई नाटक खेल्न आउँदैन

Last edited: 04-Sep-11 05:26 PM
Read Full Discussion Thread for this article