Posted by: pire September 4, 2011
कहिले देखी एक्रोन टप विश्व विद्यालय भयो?
Login in to Rate this Post:     0       ?        
http://www.ekantipur.com/nepal/article/?id=2730

".... उत्कृष्टताको सूचीमा पाँच नम्बरमा पर्ने उक्त कलेजमा उनले नेपालमा विमान निर्माण गरेकैले भर्ना पाएका हुन्। "

पत्रकार को गल्ती हो कि केटोले गफ लगाएको हो? I wonder.
Read Full Discussion Thread for this article