Posted by: Jangali Maanab September 3, 2011
7 Nepalese Deported
Login in to Rate this Post:     0       ?        
 कुरा साँचो हो भने त सारै नराम्रो भयो | बिचरा कति ऋण पान गरेर आएका थिए होलान, कति सपना बुनेर आएका थिए होलान ...
 
जस्तो  परिस्थिति परेपनि कसैले Depot हुनु नपरोस....शत्रुको पनि DEPOT  नहोस 
 
Read Full Discussion Thread for this article