Posted by: bhojpoore September 3, 2011
ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ?
Login in to Rate this Post:     0       ?        
हन यो गोरेले अब मर्सिया भनेर गाली गर्दा सुद्द नेवारीमा " का माम**ka भन्दै " दात झारिदिएकोले अब यो साझा ढुकेर रिस फेर्न लागेको जस्तो छ । कैले किनिदिए बाउले यो toy अनी ईन्टरनेट लिने पनि जोडी दिएछन ?

नपाउनेले केरा पायो बोक्रै सित खायो भा को त हैन ? 

Read Full Discussion Thread for this article