Posted by: rajeshHamal September 3, 2011
ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ?
Login in to Rate this Post:     2       ?         Liked by
नेपाली बन् त भन्योउ साथीले, तर अहिले नेपाल गयो भने सब्बै नेपाली हिप्स्टर् हरु तिमी हामी लाई मात गर्ने गरी अंरिकन बनी सके।
आफ्नो माटो मा रमाउन सिकेनम् । छु यागु ? (के गर्ने?)

डेध् करोड् बाट तीन पुग्यो । तेत्रो रेडियो नेपालले लाजै नमानी ढाल , निलोकन भन्दा भन्दै ! आउने तीस बर्षमा डबल हुन्छ रे!  कोस्ले सोचेको छ गास बास कपास कसरी जोड्ने येत्रो ज्यान को लागि । अनी अंरिकन बन्न त कर् लाग्यो ।

Read Full Discussion Thread for this article