Posted by: pc30 September 3, 2011
ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ?
Login in to Rate this Post:     1       ?         Liked by
किन तेसरी  रिसाएको गोरे ! फ्रिडम भनेको थाहा छैन ? हाई टेकको जमाना मा धेरै पाखे नबन न यार ! तर एउटा कुरा चाही नालुकाम क्या रे, हाई टेक संगै कम्पुटरमा भाईरस पसे जस्तै डलरको मात लागेर दिमागमा छिरेको भाइरसको गडबडी  हो, आफ्नो  कम्पुटर पो बनाउन सकिन्छ, अरुको कसले बनाउन सक्छ ?

Read Full Discussion Thread for this article