Posted by: magorkhe1 September 2, 2011
math expert/ maybe
Login in to Rate this Post:     1       ?         Liked by
हन के भो यो हिसाब को कुरा ? हिसाब किताब मिलेन कि क्या हो ?
सहयोग माग्ने अनी हपार्ने उल्तै ।
पुसको महिना काम बाट  घर जान बस चडन् पालो कुर्दै थियौ .
त्यो मगन्ते ले रत्न पार्कमा चिच्यायो ए हजुर पाच् रुपैया पाउन.
माग्नेले पनि एती र उती भन्ने जती दिन्छन उती पो थाप्नु पर्छ .
माग्ने थप्छ , महगिको बेला खुद्रा पैसाले के नै आउछ र ?
पाच् रुपैया माग्दा त सुका झर्छन, ए हजुर २ - ४ पैसा पाउन
भनी बसे भने चुरस पिउने पैसा पनि झर्दैन अनी बाल बच्चा लाई के खाउनु ,
बुडिलाई थेटर लगिदे भनेर हैरान पारी सकेकी छ ।
कमाइ राम्रो भएन भने सङै सुताइ पनि हुँदैन ।
मेरो कोठे मित्र भन्छन यो चाँही पर्‍यो खाट्टी गोर्खाली मगन्ते
भन्दै हुत्याई दियो पाच्को नोट को ठाउमा छैन पाच्
लैजा दस ।


( This is my way of writing , what do you think about my prospective?)

Last edited: 02-Sep-11 11:15 PM
Read Full Discussion Thread for this article