Posted by: bodmas September 1, 2011
Jokes.
Login in to Rate this Post:     0       ?        
one more
 
पौडेल - थुक्क , बरु त्यही देउबा लाई उठ्न दिनु पर्ने रहेछ |
देउबा - धन्न जोगियेछु प्रभु ; मलाई बचाई दिएको मा एउटा बोका भाकल गर्छु |
कोइराला - दुबई खूब उफ्रेका थिए , बल्ल लाइन मा आउने भये |
दाहाल - बल्ल तातो तावा मा पर्यो ; हेरौ न कसरी सत्ता चलाउदो रहेछ |
बैध्य - अध्यछ लाई काउंटर दिन उठाको त साचै पो जित्यो ; अब अध्यछ र यो मिलेर पेल्ने भो मलाई पार्टी भित्र |
ओली / नेपाल - दुई चार वोटा कुर्सी पनी गए ; बरु हामी नै उठ्नु पर्ने रहेछ |
खनाल - अझै जाओ न कांग्रेस को पुच्छर सामाउन |

I don't know what the source is. 
Read Full Discussion Thread for this article