Posted by: Myhealthynepalblog August 31, 2011
इसिजी र जिन्दगी (ECG & Life)
Login in to Rate this Post:     0       ?        
 जिन्दगी भनेको इसिजी (ECG) जस्तै हो, माथितल वेभ आएको इसिजी नर्मल भएजस्तै उतार चढाव भएको जीवन सामान्य हो। उकाली ओराली भएन भने जसरी इसिजीले मानिसलाई मृत घोषित गर्छ, त्यसरी नै ती विनाको जीवन मृतप्रा:य हुन्छ।


myhealthynepal.blogspot.com/2011/08/ecg-life.html
Read Full Discussion Thread for this article