Posted by: Janawar August 30, 2011
नेपाली केटीहरु किन आउछन अमेरिका ?
Login in to Rate this Post:     1       ?         Liked by
 तेस्तो केटिले पनि हेरेन जस्तो छ सोल्टीलाई ! रिसाउने होइन नि फिरी, आफू पनि घण्टा हान्दै छु, केटा भएर पनि के फरक भो र? BTW, सोल्टी चाहिं किन आएको नि अमेरिका? घण्टा हान्ने भन्दा त राम्रै नै होला लाइफ तर पनि जस्ट क्युरियस.
Read Full Discussion Thread for this article