Posted by: magorkhe1 August 25, 2011
अम्रिका आएका प्राय: सबै किन नेपाल फर्किदैनन्?
Login in to Rate this Post:     0       ?        
ए झार्फुके , देसको १९% आम्दानी रेमिट्यान्स बाट हुन्छ, ति नघुस्याका छोरा छोरी केही कमाउन पाईन्छकी भनी छिरेका हुन उनिहरु किन फर्कन्थे ? अनी जो घुस्याका छोरा छोरी हरु जस्लाई भोली को चिन्ता बाउ आमाले हताइदिएका छन उनीहरु किन फर्कदैनन त्यो कुराचाही चिन्ताको बिषय भएको हो जस्तो छ झार्फुके साब लाई .
नपढेका हरु पैसा नलीई फर्कन भएन , फर्किन लाई मनग्य पैसा कमिएको छैन । तेही कारण हो ।
Last edited: 25-Aug-11 06:46 AM
Read Full Discussion Thread for this article