Posted by: purana kagaz August 23, 2011
I m offered a Job in Bank in Nepal, should i go back ?
Login in to Rate this Post:     0       ?        
लौन साथीहो , सबै नेपाल को बारेमा पढेर मैले पनि आफ्न बा-आमा सम्झेर भक्कानो फुटेर आयो । म पनि नेपाल जाउ-जाउ लाग्यो ।
बुढी सँग अङालो हालेर तरकारी किन्न जान कती रमाइलो हुन्छ होला ओह हो ।
ए बुढी आज मासु खाने कि घिरौला खाने भन्ने बाटो मा ओह हो ।
नाइट बस चढेर घर जाने ओ हो ।

म पनि आउँदै छु नेपाल ।
Read Full Discussion Thread for this article