Posted by: YoTaBhayanaNiSom August 22, 2011
ए एन ए घोटाला : कन्भेन्सनको पैसाले ब्लू फिल्म
Login in to Rate this Post:     0       ?        
$५५ को ब्लु फिल्म को प्रमाण पेश गरम त मित्र| जहाँ सम्मन मेरो अनुभव छ, होटेलमा निलो चलचित्र हेरेको बिलमा निलो चलचित्र भनेर उल्लेख भएको हुन्न| त्यही करणले तिम्रो कुरा अली हजम भाको छैन| यि "होर्नी डाँका डाक्तर साप" हरुले नगर्ला भनेको त होइन, तर प्रमाण नभई आरोप नलगाम भन्ने मात्रै हो| 
Read Full Discussion Thread for this article