Posted by: momoo August 20, 2011
::Miss Nepal USA 2011::Final participants::My Votes !!
Login in to Rate this Post:     0       ?        
थुक्क, हग्ने पाध्ने सब भाग लिन गाका रैछन । हन कत्ती न मै हु जस्तो के फेरि, सब तय्ही काठमाडौंको सेन्ट मेरिज एटिटुउड भका जस्ता छन । यिनी हरु जाठिको टाउकोमा ताज चै हैन, कालेको मोटो साप्रो चै राख्न पर्ला जस्तो छ । एस्तो झारे कन्तेस्टमा भाग लिने लाई पनि के राम्रो भन्न सकिएला र, सब उहि हुन थुलदाइ, माइला, हर्के, बिर्खे र रामे का फुडी हरु । लौ प्रगती गरा जाठी हो, कत्ती न राम्री चाउ जस्तो लाग्छ होला है तिमीहरुलाई ? थुक्क धर्तिका बोझहरु ।
Read Full Discussion Thread for this article