Posted by: Fat beast August 18, 2011
Login in to Rate this Post:
0
?
थ्याङ्क्यु आई टि ब्रो फर इन्लीस्टिङ माई नेम अमङ दिज अमेजीङ पीपल हु आई एड्मायर सो मच माइसेल्फ । नट स्योर इफ आइ डिजर्भ अ स्पट देएर बट रेस्ट अस्योर्ड आइ वुड कन्टिन्यु टु डु ह्वाट आइ ह्यभ वीन डूइङ इन साझा फर पास्ट सेभरल मन्थस । याण्ड माइ लीस्ट गोज लाइक दीसः
१. नाष दाइः नास दाइको गुणहरुको बखान त हजार जीब्रो भको शेस नागले पनि गर्न नसकुन म तोर्पे के चीज हुं
२. रेडियोहेड दाइः रेडियोहेड दाइको पोस्ट पढेर म कतीचोटी हास्दाहास्दै रोको छू र कतीवोटा कक्षाबाट चाकमा लात्ता हानेर नीकालीएको छू त मलाई मात्र था छ।
३.योतभएननीसोम दाइः सोम को त म नाम पढने बीत्तीकै फ्लायाट पर्ने गरी इम्प्रेर भको याण्ड हि डिडनट डिस्पोइटेड अस इन हिज पोस्टस इदर
४. पूराना कागजः ःहि इज गुड टू