Posted by: magorkhe1 August 17, 2011
What is difference between namaste and namaskar
Login in to Rate this Post:     0       ?        
शब्दबलिमा हामी धनी छौ अनी प्रयोगमा चुइया, बर्ण बर्गिकरण ले जात को बर्गी करण गर्‍यो अनी ठुलो र स्यानो जात भए पछी तेही अनुसार शब्दको प्रयोग गरी आफु ठुलो र आरुलाई सानो बनाउने चलन आयो र तेही चलनको परिणति हो यो।

गोतामे _ गौतम 
Read Full Discussion Thread for this article