Posted by: IT_Guy August 16, 2011
नेपाली उखान टुक्काहरु
Login in to Rate this Post:     2       ?         Liked by
 आफुले प्रयोग गर्ने Funny उखान टुक्काहरु थप्दै जाउ साथिहरु  
 
१. ओराली लागेको भालुलाई एड्सले पनि खेद्छ |
२. नपाउनेले केरा पायो चियामा डोबेर खायो |
३. केटाकेटी आए गु ले ली खेलाए, मटेग्राको सत्यनास |
४. कार्तिकमा तुरी अड्केको कुकुर कुकुर्नी देख्दा तर्सिन्छ | 
५. बाँदरको हातमा आइफोन |
६.  
७.
८.
९.
१०.
Last edited: 16-Aug-11 04:53 PM
Read Full Discussion Thread for this article