Posted by: Jangali Maanab August 16, 2011
बाहुनको छोरोले जात फाल्यो..
Login in to Rate this Post:     0       ?        
@ sasuro

ससुरा बा,

दशैंमा तिम्रो हातको टिका थाप्न आउन त हुन्थ्यो तर म तिम्रो ज्वाई परिन | तिम्री राम्री छोरी दिन्छौ त मलाई दशैं अघि? 

चिन्ता नगर संकुचित विचारधाराको मान्छे भए नि म तिम्री छोरीलाई राम्ररी पाल्छु, सधै खुशी राख्छु | म जस्तो ज्वाई पाएर तिमी नि खुशी, तिम्री छोरी नि खुशी !!!
Read Full Discussion Thread for this article