Posted by: bhojpoore August 13, 2011
को हो त नेपालको सबैभन्दा घृणित पात्र ??
Login in to Rate this Post:     0       ?        
घ्रिनित ब्यक्ती हामी आँफै हौ, अरुले ठीक्क पारीदिए पछी फल चाख्न हामी सिपालु छौ । माओवादीले समानाताको नारा दिएर संस्थागत अपराधी ग्याङ को श्रीजना गर्‍यो, हिजो तर्साएर लुटेर खाएका हरु आज पनि लुट्दै छन , हामी परीस्रम गरेर फल चाख्ने धैर्य छैन , बिज रोपाइ पछी नै फल को खोजीमा लाग्छौ।
 एस्तै एस्ता हामी हरुको माझ बाट दानब को जन्म नभै यूधिस्तिरको जन्म को कल्पना गर्नु हामी नै पटमुर्ख हौ ।  
Read Full Discussion Thread for this article