Posted by: bhojpoore August 13, 2011
बाहुनको छोरोले जात फाल्यो..
Login in to Rate this Post:     0       ?        
धनकुटे गुरुमहाराजले बालिकाको र अन्य जातिको पनि उपनयन कार्यक्रम मा सरिक गराएको कथा पुरानै भै सक्यो अनी किर्यापुत्री बस्ने काम पनि धनकुटे पोखरेलनी  बजै हुन.
तेसैले यो कसैको पेवा सन्स्कार हो जस्तो लाग्दैन् , खाली बेद का ज्ञाताले एकलौती बनाएको हुनाले ब्रम्ह बाक्य नै धर्म हो को धारणा बाउ बाजे देखी सुन्दै आएको तेही कुरा मात्रै गर्छौ .
 
त्यो बाच्छा बाच्छिको मासी खाइन्छ कि खाईदइन ?
Read Full Discussion Thread for this article