Posted by: vuttro_jasto August 11, 2011
को हो त नेपालको सबैभन्दा घृणित पात्र ??
Login in to Rate this Post:     0       ?        
सहि कुरो हो। हामीहरु जस्ता मान्छेहरु एत्रो देश बिदेश जान्छौ पढ्न, लेख्न, नयाँ कुरा हासिल गर्न तर तेत्रो दु:ख,मेहेनत गरेर पढाई सकाउछौ।  अनी के गरेर हुन्छ, कसो गरेर हुन्छ, यताइको संसारमा मस्त हुन्छउ। नेपाल गएर आफूले जनेको कुराको सदुपयोग नगरि उनपढ् नेताहरु, जो चाँही भारतका चम्चाहरु हुन, उनीहरुलाई देश चलाऊने मौका दिए पछी तेस्को नतिजा तेस्ताइ हुन्छ। मेरो पनि एस्मा ठुलो हात छ।
Read Full Discussion Thread for this article