Posted by: patalikopoi August 10, 2011
अम्रिका आएका प्राय: सबै किन नेपाल फर्किदैनन्?
Login in to Rate this Post:     1       ?         Liked by
के कुर गर्छ हौ सोल्ती , अमेरिका आउन लाई डि।भि भर्दा भर्दा हत्तु परेको मान्छे बल्ल बल्ल परेको डि.भि छाडेर कोही जाला त? स्टुडेन्ट बनेर आउने हरु चै जानु पर्छ हो। तिनी हरु लाई त फर्किनु पर्छ भन्ने सर्त म पो विस देको त यताइ लुक्न त होइन नि! किन नेपाल फर्किदैन भन्ने कुर त अब हेर न सोल्ती सब नेता हरु पये सम्मा यताइ लुक्नु खोज्छ!! तिमी ke कुरा गर्छ अम्रिका बल्ल बल्ल आको छ फर्केर के गर्छौ हो। जागिर सागिर नि पौदेन !! लास्त तेन्सिओन हुन्छ के २-४मैना पछी तिमी आँफै रुन थालछ फोक्कत म फर्कियो भनेर , बेलाइमा सोच हौ solta!!!
Read Full Discussion Thread for this article