Posted by: sasuro August 10, 2011
अम्रिका आएका प्राय: सबै किन नेपाल फर्किदैनन्?
Login in to Rate this Post:     2       ?         Liked by
 डाक्टर बाबु, कुर त तोम्रो रसिलोनै हो तर कुरा के भने - eDv सात सात पटक भरेर बल्ल बल्ल परेर आएक मान्छे लाई तिमीले सिधै एब्बुसे मा हाल्यो नि त बा।।।। बिद्यार्थी को सबल्मा तिमीले भनेका कुरा पनि राम्रै हुन इङीनेर, डाक्टर पथ्नेने ले नेपाल मै पनि राम्री हरियो घाश उमारेका च्न अनी अर्को कुरा ! ए बा बा ।।।। एउटा जबो कगज को लागि जियन्नै फलेर १० १० बर्षा बितौनु पनी राम्रो त होइन म समर्थन गर्छु यो कुर लाई बुदो हुने बेलास्म्मा कगज कुरेर बस्यो अनी पशुपती नाथ  जाने बेलामा नेपाल सम्जेर हुन्छ? म त ५० कटिसकेकालाई ग्यस स्टेसोन र् ट्याक्सी छोडेर नेपाल नै गएर कालिमाटी म तरकारी बेचे हुन्छ भन्छु  कम्सेकम त्यता ९११ भयो भने पनि टेकु त नजिकै छ ! एता त कहाँ लएर फाल्छ था छैन? 
अनी अव तिमीले कुरो त निकै रशिलो गर्‍यो अनी तिमी कैले जाने नि बा ?????      
Read Full Discussion Thread for this article