Posted by: prabhat41 August 10, 2011
अम्रिका आएका प्राय: सबै किन नेपाल फर्किदैनन्?
Login in to Rate this Post:     1       ?         Liked by
जहाँ सुख ,शान्ती  पाउछ ,मान्छे त्यही बस्न चाहन्छ |अमेरिका ग्रिन कार्द परेर न् आउने नेपाली पनि धेरै छन |
उनिहरुलाई नेपाल मै अमेरिका जस्तो फ्यासिलिती छ् | एउता कुरा के भने अमेरिकि आउने सबै नेपाली ले देश लाई माया मारेर आएका हैनन ,नेपाल बस्ने सबै नेपाली ले पनि देश लाई माया गर्दैनन |
एक चोटि अमेरिका आएपछी बाल ,बच्चा हुनेहारु आफ्नो बच्चा पढाउने नाउ मा फसेका छन |
Read Full Discussion Thread for this article