Posted by: YoTaBhayanaNiSom August 9, 2011
जनजाती भन्नाले खासमा के हो?
Login in to Rate this Post:     0       ?        

आजकल जताततै जहासुकै जनजाती भन्ने सुनिन्छ| जनजातीको पारीभाषा के हो? यसमा को पर्छन र को पर्दैनन र किन? साझाका विद्वानहरुले प्रकाश पर्दिनु हुन्थ्यो कि?

कुनै एक जातिको बारेमा होच्याउने र कास्टिस्त टाइप को कमेन्ट गर्ने जमातले यो धागोमा  कष्ट नगर्नुहोला| धन्यवाद|||

Read Full Discussion Thread for this article