Posted by: neerman August 7, 2011
बयस्कलाई पनि स्तनपान
Login in to Rate this Post:     0       ?        
काठमाडौं २१ साउन । शिशुहरुलाई मात्र नभएर बयस्कहरुलाई समेत स्तनपान आवश्यक रहेको कुरा नर्सिङका बिद्यार्थीहरुले औल्याएका छन् । शुक्रबार र शनिबार भक्तपुर दरवारमा आयोजना गरिएको स्तनपान प्रदर्शनीका आयोजकहरुले यसो भनेका हुन । बालबच्चाहरुको पौष्टिकताको प्रमुख श्रोत दुध रहेको छ । बयस्कहरुले भने स्तनपानलाई सम्बन्धमा निकटता ल्याउन र प्रेमलाई गहिराइमा पु-याउन यसको प्रयोग गरिनुपर्ने प्रदर्शकहरुले बताए । प्रदर्शनी प्रस्तावित ख्वप बिश्वबिद्यालय अन्तर्गतको स्टाफ नर्स क्याम्पस च्याम्हासिहले बिश्व स्तनपान दिवसको अबसरमा आयोजना गरेको थियो ।
क्याम्पसकी शिक्षिका रश्मिला कवाङको नेतृत्व भएको प्रदर्शनीमा २०६९ सालमा अध्ययन पुरा गर्ने बिद्यार्थीहरुले दर्शकहरुलाई स्तनपानको महत्वका बारेमा जानकारी गराएका थिए ।

For more , visit here 
nepalmanch dot com /globenepal /?p=4480

Read Full Discussion Thread for this article