Posted by: cybro August 6, 2011
Priyanka Karki got married. NAS what will you do?
Login in to Rate this Post:     0       ?        
होइन ए गान्थे !! यो प्रिअयन्का कार्की मोरी ले त हल्ला खल्ला पो माछाइीन त !! यिनीलाई त म मैतिदेवी मा बाटो मा बच्चा खेलाई रा देन्क्थी म जीम बाट फर्किन्दा ।।।अन्खा पनि जुद्द्थ्यो ।।तर खस्सै राम्रीइ थीनन त्यती खेर ।।काली अनी आँखा पनि देदो ।।। पछी हेर्छु त मिस्स तीन भाईचान ।।।बातो मा देख्दा त पहिले भन्दा स्लिम अनी आँखा पनि मिलेको म त तीन चक परे देखेर तै पनि राम्री लदिन थीन अहिले त अंरिक आएर त स्याउसी पो भाईचिन त अर्कको बुदी भएर हो कि झन राम्री लग्न थालेको ल नाश ब्रो तिम्रो त सत्यानास नै भएछ अब शोवन श्रेष्ठ सित माया लाउ ।।तिनी चिअन मलाई खुब राम्री लग्चिन जेनिसा पनि मन पर्थिन तर मोरी ले नुहै नुहै फोरी काम गरेको देखेर मुटु फ्हुत्यो ।। हुन त शोव्न पनि इन अ रेलतिओन्शिप चीन रे अभागी को पुर्पोरो    
Read Full Discussion Thread for this article