Posted by: magorkhe1 July 30, 2011
Nepal rejects ambitious Chinese Buddhist venture
Login in to Rate this Post:     0       ?        
ठीक र बेठिक को सहि समझ्दारी को कमी भाको हैन होला , भारतले लुम्बिनी बिहारमा पर्छ भनेको ले त्यो कुराको खन्डन गर्न नसक्नु अनी सत्तामा बसाइ उनिहरुकै तलुवा चटाइ मा भएकोले स्वाभिमानी बिरालो नभै स्वामिभक्ती कुकुर को भूमिका निर्बाह गर्दै छन अनी कुरो आउछ कती करोड हात पर्छ, यो कुरा रिजेक्ट गरेकै कारणले भारती हरुले लाखौं लाख त दिए होलान ?
Read Full Discussion Thread for this article