Posted by: mari_lanu_kei_chaina July 24, 2011
Login in to Rate this Post:
0
?
सब्जेक्ट लाईनमै लेख्न पर्दैन...अमेरिकी नागरिक अथवा स्थायि बासिन्दा भनेर? बेक्कार एक क्लिक खेर गयो। तर पनि क्यै छैन। आखिर मरि लानु क्यै छैन।