Posted by: Janawar July 22, 2011
Login in to Rate this Post:
0
?
@ज्ञानगुरुजी लाइ धन्यबाद, देश को कानूनमान्नु पर्छ भन्ने सम्झाउनु भएकोमा. म गलत थिएँ, तर जेनेरेसन नै गलत छ भन्ने चिन्ता नलिनु होला. ह्याव अ नाइस वीकेण्ड.