Posted by: tarastar July 18, 2011
लीना / लीमा अधिकारी जी लाई भनेर
Login in to Rate this Post:     0       ?        
 लीना / लीमा अधिकारी  जी,

तपाई हरु  ले आफ्नो पिता को बारेमा र आफ्नो परिवार को बारे मा एस्तो समाचार छापिदा केही प्रतिक्रिया वा खंडन गर्नु हुन्छ होला भनेको त तपाई हरु त यो पेज देखेर पनी चुप्प लगेर बस्नु भयो त | SAJHA मा त पक्कै पनी आउनु हुन्छ | तपाई हरुको मौनता ले हामी जस्ता शुव चिन्तक सच्चा कार्यकर्ता लाई दुख लागेको छ | कृपया केही प्रतिक्रिया जनाई दिनु भये वा खंडन गरीदिनु भये मन हलुको हुने थियो |
 
पार्टी को ऊही सच्चा, कर्मठ  तथा लगनशील कार्यकर्ता हरु |
Read Full Discussion Thread for this article