Posted by: fakeuser July 16, 2011
फूटबल प्रेमीहरु: केहि गरौ. यो पढेर मेरो मन छोयो!
Login in to Rate this Post:     0       ?        
  नेपाल पुलिस क्लबले ए डिभिजन लिगमा ह्याट्रि गरेर बनाएको स्वर्णिम इतिहासको खुसी दशरथ रंगशालामा मनाइरहँदा शनिबार भर्खरै रचिएको अर्को इतिहासको भने दुखद अन्त्य भइसकेको छ। मोफसलको पहिलो टोलीका रूपमा ए डिभिजनमा पाइलो राखेको नवलपरासीको कोइलापानी पोलस्टार क्लबको आँसुले सायद भावुक फुटबलप्रेमीको मनमा पुलिसको खुसीयालीभन्दा बढी छाप पारेको छ।

http://www.nagariknews.com/news-highlights/139-highlights/28922-2011-07-16-03-43-17.html

Lets do something.



$50 towards their reslience and sportsmanship.

Anybody with me?





Read Full Discussion Thread for this article