Posted by: Fat beast July 15, 2011
EDV
Login in to Rate this Post:     0       ?        
ए गुल्ले हो लौ आएछ है डि भी को नतिजा, माटोक्ने यो पालिनि परेन.. जाठो खप्पर नै फुट्या छ, गुलो ठुलो भएर मात्र के धक्कु लाउनु।। पर्ने गुल्लेहर्लाई बधाई, खरिएर बस्या छौ भने डि भी घाटिमा झुन्डाएर मेरो ईलाकामा आउनु, उद्दार गर्दिम्ला ।

फ्याद िबष्ट
Read Full Discussion Thread for this article