Posted by: tarastar July 14, 2011
लीना / लीमा अधिकारी जी लाई भनेर
Login in to Rate this Post:     0       ?        
 तपाई को प्रिय पिता श्री को बारे मा पत्रिका हरु मा नकारात्मक समाचार आएको छ | तपाई र तपाई को श्रीमान / सासू लाइ पनी त्यसमा मुछेको देख्दा सारै दुख लागेको छ | उदाहारण को लागी निम्न लिंक मा हेर्नु होला :
http://www.mysansar.com/archives/2011/07/id/20135

 

हामी सबै लाइ थाहा भएकै कुरा हो, तपाई SAJHA मा झुल्किनु हुन्छ भन्ने | कृपया एसो खंडन गरीदिनु भये मन हलुका हुने थियो |
धन्यबाद |
Read Full Discussion Thread for this article