Posted by: YoTaBhayanaNiSom July 14, 2011
अमेरिकामा एकै दम्पत्तिले दिए ८० लाख रुपैयाँ दान
Login in to Rate this Post:     1       ?         Liked by
ह्या सोम तिमी पनि। कडा मेहिनत र उत्तम लगानीले बन्छ मान्छे धनी| यस्को लागि अलग्गै धागो शुरु गरे भो नि| किन दाताहरुलाई लज्जित बनाउने खालको खोकाइ खोक्नु पर्‍यो र| अब तिनले कसरी कमाए भन्ने आई आर एस को टाउको दुखाई हो हाम्रो होइन|
Read Full Discussion Thread for this article