Posted by: magorkhe1 July 13, 2011
अमेरिकामा एकै दम्पत्तिले दिए ८० लाख रुपैयाँ दान
Login in to Rate this Post:     0       ?        
नेपाली उखान ब्यापार अपार खेती न्युन ( यो उखान लेख्ने ले हलो चलाऊदैन थिए र चलाऊन हुन्न्न भने ),
जागिर मध्यम भने, अमेरिकमा जागिर मात्रै नभएर बोनस को कुरा हुँदा जागिर अपार हुन्छ .

तर धागो बुनाइ को आसयनै गलत भयो । दिने ले दिए लेने ले स्विकार गरे , अब हाम्रो पालो कुरा र कुराले फुल पार्ने काम गर्दै छौ ।

Read Full Discussion Thread for this article