Posted by: Myhealthynepalblog July 11, 2011
डरलाग्दो डेंगु (Dengue Fever)
Login in to Rate this Post:     0       ?        
 न् २००६ भन्दा अघिसम्म डेंगु ज्वरोको हामीले नाममात्र सुनेका थियौं। त्यतिखेर नेपालमा पहिलो पटक देखिएको डेंगु ज्वरोको प्रकोप हरेक वर्षजस्तो बढिरहेको छ। प्राय: गर्मी र वर्षाको मौसममा मध्य र पश्चिमका तराईका जिल्लाहरुमा यसको विरामीहरुको संख्या ह्वात्तै बढ्ने गरेको पाइन्छ।

myhealthynepal.blogspot.com/2011/07/dengue-fever.html
Read Full Discussion Thread for this article