Posted by: magorkhe1 July 9, 2011
बुद्धिबहुलाको रजाइँ
Login in to Rate this Post:     0       ?        
शोषण को कुरामा हामी आर्थिक र बल शोषण लाई मात्रै शोषण को रुपमा लियौ जो प्रतक्ष देखिन्छ, घुस खोरी , भ्रस्ताचार अनी माओवादीले गरेको दमन र आतंक बल शोषण हुन .
तर त्यो भन्दा ठुलो सोसण बौद्दिक शोषन हो यो शोषन को सुरुआत सस्क्रित भाषा को सुरुआत सङै भयो हिन्दकुस छेत्रमा । यो पनि तेही कुरान सरह हो र बौद्दिक शोषण को एक नमुना हो ( मेरो ब्यक्तिगत सोचाइ हो ), सन्स्कारीत भाषा लाई एकलौटी बनाउनु अनी सन्स्क्रित भाषामा लेखिएका कुरा र ब्राम्हण बाट निक्लिएका वाक्य ब्रम्हा वाक्य हुन भन्ने कुरा फैलाएर अनी ब्रम्हन र छेत्री ( खस) बाहेक अरु लाई निसेधित गरिनु बौद्दिक शोषन को सुरुआत थियो भने शिक्षा लाई जातिय पेसा बनाइनु बौद्द्दिक शोषन को बिजारोपण थियो अनी सताब्दियौ सताब्दी शोषन गर्दै आए।
अहिले आएर शिक्षाको घाम बाट को बन्चित छ र नत पेवा नै भएको छ भन्ने कुरा निक्लेला तर यिनी हरुलाई " जथ्था " को सङ्या दिएका थिए कसैले , यो जथ्था एती खारिएको छ कि यो प्लाटिनम को ब्लेड भन्दा पनि बलियो र धारिलो छ अनी दिमागी रुपमा नयाँ नौसिखियाले एक छेऊ पनि छुन सक्दैनन।
बौद्द्दीक शोषनअको कुरा लयाउनु भएकोमा धन्यवाद ।
Read Full Discussion Thread for this article