Posted by: mno July 7, 2011
Login in to Rate this Post:
0
?
त हरु पनि कोहि नेता भन्दा कम छैनस. जे गरे पनि चित बुजौन गारो . तहरु ले के (ability) काम गरेर देखायेको छस र यिनीहरु लै (inability ) भन्ने. त हरुले केहि राम्रो गरेर देखा न त पहिला अनि अरुको कुरा काट. अरु ले राम्रो गरे पनि नहुने नगरेनी नहुने. अगाडी आएर बोल्न सक्दैनस ठीस ANA मा ६का हरु. के पछाडी बसेर केटिहरु जस्तो कुरा काट्या. Hats off to all those volunteers who made ANA run and gave so many people entertainment. अनि त बेकम्माहरुलाई कुरा काट्ने मौका दियो. येसो तहरु जस्तो intellectualले advise देन त ANA लै. अनि हाम्रो देश हाम्रो community बनि हाल्छनि