Posted by: Fat beast July 6, 2011
हामी नेपाली जाठो किन एस्तो विन्दिक्तिव हान
Login in to Rate this Post:     3       ?         Liked by
पुरै देश मुजी धुजा धुजा हुदै छ, धनी खातेहरु झन झन धनी हुँदै छन, गरीब सोजा जाथाहरु झन झन गरीब हुँदै छन , दिनभरी ज्यला मा काम गर्ने मज्दुरले १०० रुपया कमौदैन, जुन देश मा दुई लिटर कोक को १३० पर्छ । देशमा एत्तिको बिधी हुँदा कोइ रन्दिलाई नि केइ को मत्लब छैन आज आमिर खान ले " illiterate " भन्यो भनेर देश मा आन्दोलन हुँदै छ रे ! पढेलेखेका भनेका जाठाहरु पनि फेसबुकमा कुन्नी केके न जनेका जसरी नानाभाती लेख्दै छन, अब मुजी जुन देशका तीन करोड जनता मध्ये २ करोद्लाई आँफैले बोल्ने भाषा लेख्न  आउँदैन तेस्तालाई के भन्ने ओे गुल्ले हो ??? जुन देश को उप-रस्त्रपतीलाई राष्ट्रिय भाषा बोल्न लाज लाग्छ तेस्ता ले शासन गर्ने जनताहरुलाई के भन्ने ह ?? यो कलिलो काध मा एती धेरै बोझ नदेवो न गुल्ले हो, एस्सो बिचार  गरावो न गुल्ले हो !!!
Read Full Discussion Thread for this article