Posted by: magorkhe1 July 2, 2011
मधेस मुक्ति आन्दोलन गर्नी रे?
Login in to Rate this Post:     0       ?        
राजनीति पनि घुस्खोरी जस्ताइ नसा यो , पद र सक्ति प्राप्ती र तेस्को प्रयोग बाहेक अरु केही सोच र मुद्दा नै हुँदैन अनी कहाँ बाल ब्रिद्द र अबलाको रक्षा को कुरा आउछ ? आए पनि त्यो पुस्तकमा मात्री सिमित हुन्छ । तिनिहरु लाठी मुङ्रा र बन्दुक बोकेर हिंड्न सक्ने भए नेपाली राजनीतिको खाका नै अर्कै हुन्थ्यो ।

शोषण गर्ने गरी राख्या छन , डेमी मोर जस्ता गएर हामीलाई ज्ञान दिन्छन लौ तिमी हरु नारी हरुलाई भरतमा लगेर नबेच भनेर , हाम्रा आँखा आँफै खुल्दैनन अरुले खुलाई दिनु पर्छ , बुद्धका आँखा बन्ध भए झै हाम्रा नैतीकता लाई बिर्को बन्द गरेर रखेका छौ । यदा कडा बिदेशी आएर खुलाउन खोज्दछन अनी त्यो पनि उनिहरुको बसाइ र पैसा झारुन्जेल सम्म सिमित रहन्छ ।

यो सक्ती को होद्बाजिमा कोही पछी छैनन सबैले आफ्नो आफ्नो सामर्थ अनुसार देस लाई पछाडि धकेल्दै छन , हुँदा हुँदा अबत साझामा कसैलाई घुस्याहा भन्यो भने पनि तलाई केको टाउको दु:खाइ भन्न लाज नमान्ने पनि देखिए ।
जबसम्म नैतीकताको पाठ आत्मज्ञान बाट आउँदैन , पढाएर हुँदैन , त्यो दिन पार्खेर बस्नुस
Read Full Discussion Thread for this article